Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक अमृत भारतीको तीज गीत ‘बेसारे माया’ सार्वजनिक (भिडियो)

संगीत क्षेत्रबाट छोटो समयमा नै आफूलाई कुशल गायकको नाममा परिचित गराउन सफल गायक अमृत भारती र रमुना कार्कीको आवाजमा नयाँ तीज गीत ‘बेसारे माया’ सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा शब्द तथा लय गायक भारतीले नै गरेका छन् । ‘बेसारे माया’ बोलको गीतमा राम कुमार नेपाली , आशा ,निर्मालाले पनि अमृतलाई कोरस गायनमा साथ दिएका छन् ।

गीतको म्युजिक भिडियोमा सन्जिव ठकुरी , रमुना कार्कीको अभिनय रहेको छ । भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका छन् भने विरेन्द्र भट्टले छायाँङ्कन गरेका छन् ।

भिडियो भारती पिक्चर्सको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्