Logo
२८ असार २०८२, शनिबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा जारी स्थायी कमिटी बैठक रोकेर ओली दाहाल छलफलमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही समयको लागि स्थगित् भएको छ। आज दिउँसो सबा १२ बजेबाट सुरु भएको बैठक एक छिन बसेर स्थगित् भएको हो ।

बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राखेर संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्टपतिलाई सिफारिश गर्ने निर्णय भएसँगै नेकपा स्थायी कमिटी बेठक प्रभावित भएको हो ।

बेठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार अहिले दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । उनीहरुबीच बालुवाटारमा एक्लाएक्लै भेटवार्ता जारी छ ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्