फूल टिप्दै व्यावसायी : बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज [फोटोफिचर]
- नागरिक टाइम्स/संवाददाता
११ असार २०७७, बिहीबार ००:००
काठमाडौँको नार्गाजुन नगरपालिका ईचङगुनारायणमा फूल टिप्दै व्यावसायी । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउछन । तस्वीर : रोशन सापकोटा, राससकाठमाडौँको नार्गाजुन नगरपालिका ईचङगुनारायणमा फूल टिप्दै व्यावसायी । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउछन । तस्वीर : रोशन सापकोटा, रासस
काठमाडौँको नार्गाजुन नगरपालिका ईचङगुनारायणमा व्यावसायिक पुष्प खेती । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउछन । तस्वीर : रोशन सापकोटा, राससपोखरा महनगरपालिका-१८लभ्ली डाँडा नजिकैको जङगलमा फुलेको सुनाखरी । यो सुनाखरी पोखरा तथा त्यस आसपास जङगल क्षेत्रमा अहिले फरक प्रकारका फुल फुलेको देख्न पाइन्छ । तस्वीरः राधिका कँडेल/राससकाठमाडौँको नार्गाजुन नगरपालिका ईचङगुनारायणमा फूल टिप्दै व्यावसायी । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउछन । तस्वीर : रोशन सापकोटा, रासस