असार महिनाको सुरुवातसँगै रोपाईकार्य सुरु [हेर्नुस् फोटो फिचर]
- नागरिक टाइम्स
११ असार २०७७, बिहीबार ००:००
असार महिनाको सुरुवातसँगै देशभर रोपाईकार्य सुरु भएको छ । प्रदेश ५ स्थित कपिलवस्तुको विजयनगर गाउँपालिका गणेशपुरका कृषक परिवारले धान रोप्न विउ गोडदै गरेको मनमोहक तस्विर सँगै हेर्नुस् फोटो फिचर :
प्रदेश ५ स्थित कपिलवस्तुको विजयनगर गाउँपालिका गणेशपुरका कृषक परिवारले धान रोप्न विउ गोडदै । यस वर्ष विगतमा भन्दा छिटो वर्षा भएपछि कृषक धान रोप्ने तयारीमा छन । तस्वीर माधव बेल्बासे/राससगण्डकी प्रदेश स्थित पोखरा महानगरपालिका वडा नं. १३ भञ्ज्याङ स्थित कुवामा मूलको पानी लिन जाँदै स्थानीय महिला । तस्वीर : राधिका कँडेल, राससगण्डकी प्रदेश स्थित कास्कीको पोखरा महानगरपालिका२९ खुदीमा बिहीबार बिहान धान रोप्दै गरेका कृषक । समयमै वर्षाभएपछि यतिबेला कृषक रोपाइँमा व्यस्त छन । तस्वीर : कृष्ण दवाडी/रासस