Logo
५ जेष्ठ २०८१, शनिबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियार सम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने नेकपाको निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको छ ।

प्रतिवेदनमा आएजसरी नै विधेयक पास गरे दुरुगामी असर पर्ने भन्दै नेताहरुले विरोध गरेपछि यसलाई थाती राख्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधायन समितिले राष्ट्रिय सभामा प्रतिवेदन पेश गरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकमा विधेयकको विरोध गरेका थिए ।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्