Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्नुपर्छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत डा। भट्टराईले लेखेका छन्,‘निजी शिक्षणसंस्थाको अस्तित्वमाथि प्रश्नचिन्ह लागेकाले’पढाउँदै नपढाएको वेलाको पनि शुल्क चाहियो भन्नु हास्यास्पद!शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुनाफाको क्षेत्र बनाएर राज्यले पहिले नै ठुलो गल्ती गरेको थियो। ऐले गल्ती सच्याउने राम्रो अवसर हुनसक्छ।शिक्षारस्वास्थ्यको राष्ट्रियकरण गरौं!’

प्रकाशित मिति: Jun 22, 2020

प्रतिक्रिया दिनुहोस्