Logo
५ जेष्ठ २०८१, शनिबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकतामा ७ वर्षे ब्यवस्था नेपाल-भारतबीचको सम्बन्ध अन्त्य गर्ने षडयन्त्र : राजपा

जसपा बन्ने क्रममा रहेका राजपा नेपालले नागरिकता सम्बन्धी बन्न लागिएको बिधेयकमा ७ वर्षे ब्यवस्था लागु गराई नेपाल र भारतबीचको सम्बन्ध अन्त्य गर्ने षडयन्त्र भइरहेको बताएको छ ।

उक्त पार्टीका नेता महन्थ ठाकुरले आइतबार एक विज्ञप्ती जारी गर्दै नेकपाको उक्त निर्णयमा पुर्नविचार गर्न समेत आग्रह गरेका छन् ।

हेर्नुस् विज्ञप्ती :

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्