Logo
२० बैशाख २०८१, बिहीबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूर्यलाई ढपक्कै छोप्यो ग्रहणले ! (हेर्नुहोस् ९ तस्बिर र Live भिडियो )

आज आइतबार आषाढ कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको छ । यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (केही भाग) मात्र देखिएको छ। नेपालमा बिहान १०ः ५५ देखि सुरू भएको ग्रहण अपराह्न २ः २४ बजे समाप्त हुनेछ।

शास्त्रीय मान्यताअनुसार शनिबार राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । अहिले यतिबेला ग्रहणले सूर्यलाई ढपक्कै छोपेको छ । यसको प्रत्यक्ष प्रशारण नागरिक टाइम्सबाट भैरहेको छ । साथै हेर्नुहोस् पाँच तस्बिर

 

हेर्नुस् Live भिडियो : 

प्रतिक्रिया दिनुहोस्