Logo
१५ बैशाख २०८१, शनिबार
(June 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता र प्रतिपक्षलाई एक साथ राखेर प्रदेश २ केन्द्रित डिजिटल अन्तरकृया Live

सिभिल मिडिया एण्ड रिसर्ज सेन्टरको आयोजनामा अहिले प्रदेश नम्बर २ केन्द्रित डिजिटल अन्तरकृया सुरु भएको छ ।

अन्तक्रियामा प्रदेश सरकार, समाजिक विकास मन्त्रालयका मन्त्री नवलकिसोर साह, प्रमुख प्रतिपक्षी दलका नेता, नेकपाका सत्यनारयण मण्डल, विपक्षी दलका नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र मधेशी नागरिक समाजका संयोजक गणेश मण्डलको सहभागि भएका छन ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण नागरिक टाइम्सको फेसबुक पेज, ट्विटर, इस्ट्राग्रामबाट भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्