Logo
५ जेष्ठ २०८१, शनिबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनैपनि नागरिकलाई उनको परिवारसँग भेट्न पाउनु अधिकार हो : सरिता गिरि [पुरा भिडियो]

अहिले जसपा बनेको समाजवादी पार्टीकी नेतृ सरिता गिरिले कुनैपनि नागरिकलाई परिवारसँग भेट्न पाउनु उस्को अधिकार रहेको बताएकी छन् ।

‘संकटमय अवस्थामा पछि के होला थाह छैन’ प्रतिनिधिसभामा आइतबार उनले भनिन् ‘तर कसैलाई आफ्नो परिवारसँग रोक्न पाइदैन ।’ तर्सथ राज्यले नागरिकलाई उस्को घरपरिवारसँग भेटनपाउने अधिकार प्रदान गर्न उनले माँग गरेकी छन् ।

गिरिले सरकारले भ्रष्टचार गर्न सेनालाई प्रयोग गरेको आरोप लगाएकी छन् । उनले सेनाले भ्रष्टचार गर्नकै लागि सनुयोजित तरिकाले नै औषधी खरिद प्रकृयामा ढिलासुस्ति गरेको दावी गरेकी छन् ।

हिन्दीमा भाषण गर्दे उले बिभिन्न विषयमा खुलेर आफ्नो तर्क राखेकी छन् ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्