Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जग्गा हामी दिन्छौं, सरकारले प्रदेश २ मा ठूलो अस्पताल बनाओस् : अनिलकुमार झा [पुरा भिडियो]

अहिले जसपा बनेको राजपा अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले आवश्यक जग्गा उपलब्ध गराउने घोषणा गर्दै सरकारलाई प्रदेश २ मा ठुलो अस्पताल निर्माण गर्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै नदीनाला समेत कयौं मुद्दामा खुलेर आफ्नो तर्क राखेका छन् ।

हेनुस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्