Logo
२३ बैशाख २०८१, आईतबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले किसानलाई नगाद राहत दिनुपर्छ : सांसद सिताराम मेहता [भिडियो]

सांसद सिताराम मेहताले सरकार किसानप्रति उत्तरदायी नदेखिएको आरोप लगाएका छन् । सुनसरी २ बाट निर्वाचित नेपाली कांग्र्सका नेता मेहताले प्रतिनिधिसभामा बोल्दै राज्यले किसानलाई सिधै खातामा जानेगरी नगद नै राहत उपलब्ध गर्नुपर्ने बताएका हुन् ।

उनले किसानका लागि अतिआवश्यक सामाग्रीहरु मलखाद्य, बिउझिन समेत नपाइने अवस्था रहेकोले त्यमा समेत सरकार संवेदनशिल बन्नु पर्ने बताएका छन् ।

हेर्नुस् उनको भनाई जस्ताको त्यस्तै :

प्रतिक्रिया दिनुहोस्