Logo
२७ आश्विन २०८१, आईतबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाले पत्रकारलाई छाडेन, वीरगञ्जका चार पत्रकारलाई कोरोना संक्रमण

राज्यको चौथो अंग पत्रकार पनि कोरोना भाइरसबाट संक्रमति हुन थालेका छन । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार समेत परेका छन ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरे । वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्