Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा आयोग : स्थानीय तहका लागि प्रकाशित विभिन्न विज्ञापनको सिफारिस सम्बन्धी सूचना

लोकसेवा आयोगले स्थानीय तहका लागि प्रकाशित विभिन्न विज्ञापनको सिफारिस सम्बन्धी सूचना निकालेको छ । ती सूचना आयोगको वैशाख १० गतेको बुलेटिनमा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ ।

यसैगरी आयोगले सम्बन्धितलाई आफूसँग सम्बन्धित जानकारी दिनका लागि कोरोना भाइरस संक्रमण अवधिका लागि तीन जना सम्पर्क अधिकृत समेत तोकेको जनाएको छ ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्