Logo
१३ बैशाख २०८१, बिहीबार
(May 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैथिली गीतकार तथा रेडियोकर्मी सरोज मण्डलको निधन

रेडियोकर्मी तथा गीतकार सरोज मण्डलको शुक्रवार निधन भएको छ ।

प्रदेश १ स्थित सुनसरीको ईनरुवामा रहेको स्थानिय एफएम रेडियोमा विगत एक दशक भन्दा बढी समयदेखि मैथिली साहित्य कार्यक्रम संचालन गर्दे आएका थिए ।

स्थानीय श्रोताहरुवीच निकै नै लोकप्रिय रहेका मण्डल सयौं मैथिली गीतमा आपःनो शब्द दिएर मैथिली श्रोता माझ अमर भएर गएका छन् ।

विगत एक बर्षदेखि मृगौला रोगबाट पिडित मण्डलको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको हो

४० वर्षीय मण्डल सुनसरी स्थित हरिनगर गाउँपालिका ५, वसन्तपुर सुकसेनाका निवासी थिए ।

प्रकाशित मिति: May 8, 2020

प्रतिक्रिया दिनुहोस्