Logo
३ श्रावण २०८२, शुक्रबार
(May 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिबाट भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात् गर्न आह्वान

 

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छन् ।

उनले आज अपराह्न ट्विट गर्दै भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात् गर्दै मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेस जगत्लाई प्रेरणा दिनेछ भन्ने आशा पनि व्यक्त गरेकी छन् ।

 

प्रकाशित मिति: May 3, 2020

प्रतिक्रिया दिनुहोस्