Logo
२१ जेष्ठ २०८२, मंगलबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापान सरकारद्वारा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उत्कृष्ट विभूषण प्रदान

पूर्वसभामुख नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ प्रदान गर्ने भएको छ ।

नेपाल र जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ठहर गर्दै वरिष्ठ नेता पौडेललाई यो विभुषण प्रदान गर्ने निर्णय गरेको नेपालमा रहेको जापानी दूतावासले जनाएको हो ।

जापान सरकारले पौडेलले प्रतिनिधिसभाको पौडेलले सभामुख भएको बेलामा जापान-नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेका थिए ।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्