Logo
५ जेष्ठ २०८१, शनिबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मजदुरलाई काठमाण्डौ नछाड्न आग्रह : जनसुकै जिल्लाका नागरिकलाई कामनपाले राहत दिने

काठमाण्डौ महानगरपालिकाले मजदुरहरुलाई काठमाण्डौ नछाड्न आग्रह गरेको छ । काठमाण्डौ उपत्यकाबाट नागरिकहरु बाहिरिरहेको बिषयमा काठमाण्डौ उपत्यका नगरपालिका फोरमको बैठकले नागरिकलाई उपत्यका नछाड्न भनेको हो ।

नगरपालिका फोरमले नागरिकलाई उपत्यका नछाड्न अनुरोध गर्दै राहत वितरणमा थप सक्रिय हुने निर्णय गरेको छ । कुनै पनि नागरिकलाई समस्या परेमा उपत्यकाभित्रका नगरपालिकाका वडा कार्यालय वा टोल फ्री नम्बर ११८० र ११३१ मा फोन गर्न पनि नगरपालिका फोरमले आग्रह गरेको छ ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्