Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ जना पुग्यो

पछिल्लो समयमा कोराना भाइरसले विश्वलाईनै आतंकीत बनाइरहेको अवस्थामा बहराइनमा पनि कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या २२ पुगेको छ।

बहराइनको मनामास्थित नेपाली दूतावासका अनुसार थप १० जना नेपालीमा कोारोना भाइरसको संक्रमण फेला परेको हो। दूतावससले एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ।

यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो।योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ।

 

प्रकाशित मिति: Apr 9, 2020

प्रतिक्रिया दिनुहोस्