बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक ४ बजे बस्दैँ
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
आजको बैठकमा कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले चालेको कदमलगायतका विषयमा महत्वपूर्ण निर्णय हुने बुझिएको छ ।