Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविको जारी परीक्षा र SEE समेत सबै परिक्षा स्थगित गर्ने नेपाल सरकारको औपचारिक निर्णय

नेपाल सरकारले त्रिविको जारी परीक्षा र SEE समेत सबै परिक्षा स्थगित गर्ने औपचारिक निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले उक्त निर्णय गरेको हो ।

सरकारी निर्णय पढौं जस्ताको त्यस्तै :

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्