Logo
५ जेष्ठ २०८१, शनिबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिडिओ, सहायक सिडिओसहित गृहका २६ कर्मचारीको सरुवा

संघीय सरकार अन्तरगत रहेको गृह मन्त्रालयले सिडिओ, सहायक सिडिओसहित गृहका २६ कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले आइतबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ भने मन्त्रालय मातहतका सहसचिव र उपसचिवलगायत कर्मचारीको सरुवा गरेको छ

सूचना तालिकामा हर्नुहोस् कोको कहाँ ?

 

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्