Logo
५ जेष्ठ २०८१, शनिबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई राप्रपा एकताको तयारी अन्तिम चरणमा, पार्टी चिह्नमा आ-आफ्नै अडान

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीचको तयारी अन्तिम चरणमा पुगेको छ ।

शुक्रबार सहमतिमा हस्ताक्षर गर्ने तयारी भइरहेको राप्रपाका एक नेताले जानकारी दिए ।
सहमतिअनुसार एकतापछि कमल थापा, पशुपति समशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने छन् ।

सबै तहमा राप्रपाबाट ५५ प्रतिशत र राप्रपाबाट ४५ प्रतिशत प्रतिनिधित्व हुने सहमती भएको छ ।
राप्रपा गाई र राप्रपा संयुक्त हलो चिह्न राख्नुपर्ने अडानमा छन् ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्