भरतपुर अस्पतालले दियो कोरोनाबारे प्रशिक्षण
चीनबाट शुरु भई हाल विश्वभर फैलिँदै गएको कोरोना भाइरसबारे बुधबार भरतपुर अस्पतालले आयोजना गरेको कार्यक्रममा जानकारी गराउनु हुँदै भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी ।
तस्वीर : नारायण अधिकारी

प्रकाशित मिति: Mar 4, 2020