Logo
२४ बैशाख २०८१, सोमबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा गौतमबुद्धको मूर्ति निर्माण

गलकोट कला प्रतिष्ठान बागलुङले खुला मूर्तिकला संग्रहालय निर्माणका लागि गलकोट नगरपालिका-५ टेउवामा फागुन ५ गतेदेखि आयोजना गरेको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा बुद्धको मूर्ति बनाउँदै बुद्ध चौधरी ।

फागुन २१ गतेसम्म चल्ने कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन् ।

तस्वीर : खेमराज गौतम

गलकोट कला प्रतिष्ठान बागलुङले खुला मूर्तिकला संग्रहालय निर्माणका लागि जिल्लाको गलकोट नगरपालिका,५ टेउवामा फागुन ५ गतेदेखि आयोजना गरेको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा ब्राजिलका मूर्तिकार जर्ज लुइजले ढुङ्गामा निर्माण गरेको पर्यटकीय स्थल घुम्टेको पहाड ।

कार्यशाला फागुन २१ मा समापन हुँदैछ ।

तस्वीर : खेमराज गौतम

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्