Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सावधान ! चेक काट्दा सचेत हुनुहोस्

तपाइले कसैलाई चेक मार्फत भुक्तानी गर्दै हो भने पहिला आफ्नो बैंकमा रहेको रकमको मौज्दातको जानकारी लिन आबश्यक भएको छ ।

खातामा रकम भए नभएको निक्यौल भएपछि मात्र चेक काट्नु पर्ने छ किनभने चेक काटेर खातामा रकम नभइ चेक लिने मान्छ फर्केमा नेपाल राष्ट्रबैंकले बैंकिङ कसुर ऐन २०६४ अन्तंगत तपाईलाई सजाय गर्न सक्ने ब्यबस्था गरेको छ ।

चेक पाउने व्यक्तिले लगातार तीन पटकसम्म चेक बैंकमा साट्न जादाँ समेत रकम झिक्न नपाएमा बैंकिङ कसुर ऐन २०६४ अन्तरगत कारबाहीमा हुने छ ।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्