Logo
२९ बैशाख २०८१, शनिबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माहिरा शर्मा पारस छाब्राको साथमा रमाइलो गर्दै

माहिरा शर्मा र पारस छाब्रा बिग बसको घरमा धेरै पटक एक अर्कासँग कोइजिंग गरिरहेका थिए । अब शो सकिएपछि घरका बाहिर दुबै बीच कडा बन्धन देखिदैँ छ ।

‘ बिग बस’ को घरमा पनि माहिरा शर्मा र पारस छाब्रा बीचका सम्बन्धको बारेमा धेरै कुराकानी भइरहेको थियो । ती दुबै घरमा एक अर्कासँग मिलेर बसेका थिए ।

दुबैको एउटा भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ जसमा माहिरा र पारस कार भित्र रमाईलो गरिरहेका थिए । दुबै सँगै देखेर प्रशंसकहरू खुसी छन ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्