Logo
२९ बैशाख २०८१, शनिबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाइटमा ल्याउनुहोस पविर्तन, सजिलै घटने छ शारीरिक तौल

एउटा अध्ययनका अनुसार हाम्रो शरीरले खाजाको सट्टा बिहानको ब्रेकफास्ट सजिलै पचाउँछ, जसले मेटाबोलिजम सही राख्दछ र वजन सजिलै घटाउँछ ।

यदि हामि रातिको खाना र बिहान हल्का ब्रेकफास्टको सट्टा बिहान मात्र हल्का खाना खाने बानि राख्यौं भने वजनको साथै उच्च रगतमा चिनी नियन्त्रण गर्न सक्छौ ।

अध्ययनको अनुसार शरीरले रातको भन्दा बिहान खाना पचाउन सहयोग गर्दछ । यो अनुसन्धान ’क्लिनिकल एंडोक्राइनोलजी र मेटाबोलिज्म जर्नल’ मा प्रकाशित भएको हो ।

अन्वेषकहरूका अनुसार हाम्रो शरीरले ऊर्जा विस्तार गर्दछ जब हामी खानालाई अवशोषण, पाचन र पोषक तत्वहरूको लागि पचाउँछौं ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्