Logo
२१ जेष्ठ २०८२, मंगलबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्वारा गण्डकी भेला उद्घाटन (फोटोफिचर)

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पोखरामा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश स्तरीय प्रशिक्षण भेलाको उदघाटन ।

नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलगायत केही नेता पोखरा सभागृह पुगेका छन् । पोखरा सभागृहमा सोमबार र मंगलबार प्रशिक्षण र बैठक बस्दैछ । प्रशिक्षणमा करिब १६ सय सहभागी हुँदैछन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई पोखरा विमानस्थलमा स्वागत गरिँदै ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ लगायत ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्