Logo
१८ बैशाख २०८१, मंगलबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिकाद्वारा मकैखेतीका लागि बीउ र सिँचाइको व्यवस्था

व्यवसायिक मकैखेतीका लागि बाह्रदशी गाउँपालिका-१ भागुडुब्बामा कृषकका लागि गाउँपालिकाले नै बीउ र सिँचाइको व्यवस्था गरिदिएका छन् ।

उक्त व्यवस्था पछि कृषकले अहिले व्यवसायिक रुपमा मकैखेती गर्दै आएका छन् ।

तस्वीर : सुरेन्द्र भण्डारी

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्