Logo
८ बैशाख २०८१, शनिबार
(February 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यक्रम, नर्सरी राख्दै कृषक

तनहुँको बन्दीपुर गाउँपालिका-६ खहरेटारस्थित नवजागृती आइपिएम कृषक पाठशालामा घिरौला, चिचिन्डा र काक्रो उत्पादनका लागि नर्सरी राख्दै कृषक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यक्रम तनहुँको सहयोगमा कृषकले नर्सरी राखेका छन् ।

तस्वीर : कृष्ण न्यौपाने

प्रकाशित मिति: Feb 11, 2020

प्रतिक्रिया दिनुहोस्