Logo
२२ भाद्र २०८१, शनिबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिठो पिस्नका लागि महिलाले बनाए ढुङगाको जाँतो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा पिठो पिस्नका लागि महिलाहरु आँफै ढुङगाको जाँतो बनाउँने गर्दछन् ।

सामान्यतया गेडा अन्न पिस्नको लागि गाउँ घरमा जाँतो प्रयोग गरिन्छ ।

अन्न पिस्नको लागि प्रविधि यूक्त मिलको स्थापना भएपनि जाँतोमा पिसेको पिठोको परिकार निकै स्वादिष्ट हुने भएकोले अझै सम्म जाँतोको प्रयोग भैरहेको पाईन्छ ।
तस्वीर : राजेन्दप्रसाद पनेरु

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्