Logo
२९ असार २०८२, आईतबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसद्वारा फेरि संसदमा अवरोध : ‘नेकपा नेतृत्वको सरकारले कांग्रेसलाई सिध्याउन खोज्यो ’

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ ।

शुक्रबार दिउँसो सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नेबित्तिकै नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेकपा नेतृत्वको सरकारले आफ्नालाई जोगाउँदै कांग्रेसका नेताहरुलाई सिद्याउने नीति सरकारले लिएको भन्दै कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका हुन्।

सरकारले अख्तियारलाई प्रयोग गरेर कांग्रेसमाथि प्रहार थालेको भन्दै विश्वकर्माले लालपूर्जा हातमा लिएर हिँड्नेलाई भने उन्मुक्ति दिएको आरोप पनि लगाए।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्