Logo
३१ असार २०८२, मंगलबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनिर्वाचित सभामुख सापकोटालाई भेट्न सिंहदरबार पुगिन् चिनियाँ राजदूत

नेकपाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न चिनियाँ राजदुत होउ यान्छी सिंहदरबार पुगेकी छिन् ।

सभामुख निर्वाचित भई पदभार ग्रहण गरेको केहिबेरमै चिनियाँ राजदूत यान्छी उनलाइ भेट्न सिहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेकी हुन् ।

आइतबार निर्विरोध निर्वाचित भएका सापकोटाले सभामुखको कार्यभार सम्हालेपछि बधाइ तथा शुभकामना दिन पुग्ने पहिलो विदेशी पाहुना भएकी छन् राजदूत होउ बनेकी छिन् ।

सापकोटाले आज सोमबार पदभार ग्रहण गरेका हुन्।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्