Logo
७ बैशाख २०८१, शुक्रबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुणस्तरहिन कामले पक्की नाला भत्कियो

प्रदेस एक स्थित सुनसरीको गढी २ भमरी सख्वाडे जाने बाटोमा गुणस्तरहिन कामले पक्कीनाला भत्किएको भन्दै स्थानीय आक्रोशित भएका छ्न । यस्तो अनियमितताको अनुगमन गरि कारबाही गर्नुपर्ने स्थानीय युवाहरु बताउँछन् । प्रतिपक्षी केवल चुनावको बेला भेटिन्छ,येस्तो बेला मिलिजुली काम गरेको उनिहरु बताउँछन् ।

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्