Logo
६ बैशाख २०८१, बिहीबार
(January 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाथिभारा मन्दिरमा निशुल्क भोजन भण्डारा

श्री पाथिभारा माताको सदिक्षा अनुसार हरेक शनिवार भण्डारा सुरु गरिएको छ । बिराटनगर मा रहेको पाथिभारा मन्दिर अन्तर्गतका विभिन्न समिति उपसमितिको दान सहयोगबाट तथा श्रदालु भक्तजनबाट सन्तजोगी, गरिव गुरुवा तथा टाढाबाट आएका भक्तकालागि निशुल्क भोजन (भण्डारा) सुरु गरिएको हो । लामो समयदेखि शक्ति पिठमा निशुल्क जमराको जुस बितरण गर्दै आएको मन्दिरका संचार संयोजक भुमिराज तिमल्सिनाले बताए । यि दुबै कार्यलाइ निरन्तरता दिइने समेत उनले जनाए।

प्रकाशित मिति: Jan 12, 2020

प्रतिक्रिया दिनुहोस्