Logo
२ जेष्ठ २०८१, बुधबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले एजेन्ट खारेजीको व्यवस्था गरेपछि युवासँग पैसा असुल्ने गिरोह सक्रिय

वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लागत र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासाग पैसा असुल्ने गरेको पाइएको छ ।

सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लागतको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेका हुन् ।

सरकारले म्यानपावरको एजेन्ट खारेजी, शून्य लागत र वित्तीय कारोबारमा औपचारिक माध्यम अनिवार्य गरेपछि केही व्यवसायी जसरी पनि श्रमिकसँग लाखौं असुल्ने दाउमा लागेको पाइएको छ । कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्