Logo
२७ बैशाख २०८१, बिहीबार
(December 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर के गुरूङगको “बारपाक सुलीकोट” सार्वजनिक (भिडियो सहित)

आर के गुरूङगको स्वरमा नयाँ मौलिक चुड्का गीत ‘बारपाक सुलीकोट’ यूटुव मार्फत सार्वजनिक भएको छ ।गायनमा सम्भावना बोकेका गायक आर के गुरूङ्ग, राजेन्द्र गुरूङ्ग र पवित्रा गुरूङ्गको स्वरमा रहेको गीत ‘बारपाक सुलीकोट’ ले संगीतको क्षेत्रमा नयाँपन दिने आशा गरिएको छ ।

शब्द र संगित दुबैमा अब्बल आर के गुरूङ्ग र राजेन्द्र गुरूङ्ग नेपाली कला क्षेत्रका उदाउँदा तारा हुन् । लुकेका हाम्रा लोक भाकाहरुलाई गित मार्फत सार्वजनिक गर्दै आइरहेका गुरूङ्गका यस अगि पनि थुप्रै गितहरु सार्वजनिक भएका छन् ।

विशेष गरि गुरूङ्ग समुदायलाई कला मार्फत अगाडि बढाउँदै आएका गुरूङ्गले ‘जाला जोवन, के छ खवररु, सौरपानी गाउँ गित सहित ८० भन्दा बढि गितहरु बजारमा आइसकेका छन् । यस गीतको म्यूजिक भिडियोलाई संगीतकार आर के गुरूङ्गले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।

(भिडियो )

प्रकाशित मिति: Dec 24, 2019

प्रतिक्रिया दिनुहोस्