Logo
६ जेष्ठ २०८१, आईतबार
(December 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

’फलफूलको राजा’ ड्युरियन, जसको मूल्य ५ सय डलर 

संसारमा धेरै प्रकारका फलफूलहरू छन् । कुनै अमिला, कुनै तिता त कुनै गुलिया । फलफूलहरूको आ-आफ्नै विशेषता हुन्छन् । फलको विशेषताअनुसार महंगो र सस्तो हुने गर्छ ।

त्यस्तै आज हामी तपाईंलाई एउटा यस्तो फलबारे जानकारी दिन गइरहेका छौं, जसको मूल्य सुन्दा पनि तपाईं अचम्ममा पर्नहुनेछ ।

भारतीय सञ्चारमाध्यम खासखबरका अनुसार ड्युरियन फलको मूल्य प्रतिकेजी लगभग ५ सय डलर अर्थात् ५० हजार नेपाली रुपैयाँ पर्छ ।

’फलफूलको राजा’ भनिने ड्युरियन विशेषगरी इन्डोनेसियामा पाइन्छ ।यो हेर्दा कटहरजस्तै देखिन्छ तर सानो हुन्छ ।

यस फलको क्रेज यति धेरै छ कि मानिसहरूले पसलमा देख्दा पनि गएर सेल्फी खिच्छन् ।

प्रकाशित मिति: Dec 22, 2019

प्रतिक्रिया दिनुहोस्