Logo
३ माघ २०८१, बिहीबार
(December 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा प्याजको अभाव भएपछि चिनियाँ प्याजको आयात बढ्यो

चिनियाँ प्याजको आयात ह्वात्तै बढेको छ । यस्तो हुन गएको बताइएको छ । विगतमा थोरै मात्रामा चीनबाट नेपालमा प्याज आयात भइरहेको थियो । रसुवागढी नाकाबाट गएको मंसिर महिनामा मात्र चार लाख किलोग्रामभन्दा बढी प्याज आयात भएको जनाइएको छ ।

रसुवागढी नाकाबाट दुई सातादेखि दैनिक कम्तीमा ५० देखि १०० टनका दरले चिनियाँ प्याज आयात भइरहेको छ ।बिचौलियाका कारण भारतबाट हुने प्याजको आयात प्रभावित भएपछि व्यापारीले चिनियाँ प्याज आयात गरेका हुन् ।

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्