Logo
७ माघ २०८१, सोमबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनमोहन ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओली, डायलासिस हुँदै

डायलासिसका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा पुग्नुभएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको डायलासिस भइरहेको छ ।

पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको हो । प्रधानमन्त्री ओलीको करिव १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्