Logo
६ जेष्ठ २०८१, आईतबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि आन्दोलित

दाङको तुलसीपुरस्थित तुलसी माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनतर छात्रा १२ बर्षीया बिजिता केसीको ट्याक्टरको ठक्करबाट मृत्यु भएपछि बिहीबार आन्दोलित बनेका छन्  विद्यार्थीहरु ।

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्