Logo
३१ असार २०८२, मंगलबार
(December 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमाको सवारी लाइसेन्स लिन जब यी पुरुष बने बहुरूपी

आफ्नी आमालाई सवारी चालक दिलाउनका लागि उनका छोराले अनेक हर्कत गरेका छन् ।यो घटना ब्राजिलको हो ।

पटक पटक लाइसेन्सका लागि परिक्षा दिँदा पनि असफल भएपछि आफ्नी आमाको सवारी लाइसेन्स लिन एक पुरुषले बहुरूपी बनेका छन् ।महिलाको भेषमा उनले आफ्नी आमाको सवारी लाइसेन्स लिएका छन् ।

उनले आफ्नो भेष बदलेर आफ्नी आमा जस्तै बनेका थिए । तर पछि यसबारे पोल खुल्न गयो । ती मानिसको नाम हेटर हो । उनको ६० वर्षीया आमा सवारी साधनको लाइसेन्सका लागि ३ पटक सम्म असफल भएपछि आफूले भेष बदलेर लाइसेन्स दिएको उनले बताएका छन् ।

प्रकाशित मिति: Dec 17, 2019

प्रतिक्रिया दिनुहोस्