Logo
६ जेष्ठ २०८१, आईतबार
(December 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानको इतिहासमै पहिलोपटक पूर्वसैन्यशासक मुसर्रफलाई मृत्युदण्ड दिने फैसला

पाकिस्तानको इतिहासमै पहिलोपटक त्यहाँको विशेष अदालतको तीन-सदस्यीय इजलासले पूर्वसैन्यशासक पर्वेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको फैसला सुनाएको छ।

पेशावर उच्चअदालतका प्रधानन्यायधिस वकर अहमद सेठको नेतृत्वको इजलाशले मंगलबार सो मृत्युदण्डको आदेश सुनाएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। तत्कालिन सैन्यप्रमुख युनाइटेड अरब इमिरेट्सको दुबईमा बस्दै आएका छन्।

प्रकाशित मिति: Dec 17, 2019

प्रतिक्रिया दिनुहोस्