Logo
३१ असार २०८२, मंगलबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीकी एक महिलाले सुसाईट नोट लेखेर गरिन आत्महत्या

प्रदेश एक स्थित सुनसरीको दुहबीमा एक महिलाले श्रीमानको माया नपाएको भन्दै सुसाईट नोट लेखेर आत्महत्या गरेकी छिन ।

सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतका श्रीमती बर्स २४ का रिना जैसवालले श्रीमान मनोज कुमार भगतसँग गहिरो माया नपाएको भन्दै सुसाईट नोट लेखेर आईतबार बिहान आफ्नो घरको भान्सा कोठामा डोरिको पासो लगाई झुण्डीएको अवस्थामा फेला परेको थियो । थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ ।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्