Logo
२८ असार २०८२, शनिबार
(December 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुपु बरिष्ठ खेलाडी चौधरीलाइ आर्थिक सहयोग

प्रदेश एक स्थित थारु बिद्यार्थी समाज सुनसरीले भुपु बरिष्ठ खेलाडी सत्यनारायण चौधरीलाइ एक कार्यक्रमकाविच थाकस दुहबीको भवनमा सु–स्वास्थ्य लाभको कामना गर्दै ३१ हजार १ सय ५१ रुपया आर्थिक सहयोग प्रदान गरेको छ ।

चौधरीका छोरा आन्नद चौधरीलाइ दुहबी १० का वडाध्यक्ष लधुराम चौधरी र थारु बिद्यार्थी समाज सुनसरीका अध्यक्ष राजेश कुमार माझीले रकम हस्तान्तरण गरेका थिए । हाल सत्यनारायण चौधरी बिराटनगर स्थित नोबेल अस्पतालमा उपचाररत रहेका छन ।

प्रकाशित मिति: Dec 14, 2019

प्रतिक्रिया दिनुहोस्