एका बिहानै काठमाण्डौको तिनथानामा आगलागी
संघीय राजधानी काठमाडौं स्थित तिनथानमा रहेको रंग र कस्मेटिक्स पसलमा भीषन आगलागी भएको छ ।
आगलागी नियन्त्रणका लागि प्रयास थालिएको छ भने घटनाको बिस्तृत जानकारी प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति: Dec 12, 2019