Logo
२२ असार २०८२, आईतबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिता बने भारतका चर्चित कमिडियन कपिल शर्मा, सामाजिक सन्जालमा बधाई दिनेको ओइरो

भारतका चर्चित कमिडियन कपिल शर्मा छोरीको पिता बनेका छन्। ‘द कपिल शर्मा सो’ बाट प्रख्यात बनेका शर्मालाई पुत्री लाभ भएको हो।

कपिललाई यतिबेला सामाजिक सन्जालमा बधाई दिनेको ओइरो लागेको छ। उनले ट्वीटरमा आफू पिता बनेको विषय सार्वजनिक गरेका छन्।

कपिलले गिन्नी चतरथसँग गतबर्षको डिसेम्बरमा विवाह गरेका थिए।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्