Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जंगल वारफेर शिक्षालय र सुनाचुरी ईमल्सन प्लाण्टको निरीक्षणमा प्रधानसेनापति थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाले अमलेखगञ्‍जस्थित प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालय र सुनाचुरी स्थित श्री सुनाचुरी ईमल्सन प्लाण्टको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त शिक्षालय र प्लाण्टको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका हुन् ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्