Logo
५ जेष्ठ २०८१, शनिबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा रक्तदान कार्यक्रम

सुनसरीको दुहबी ५ स्थितमा रहेको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा रक्तदान कार्यक्रम समपन्न भएको छ ।

शनिवार संस्थाको भवन परिसरमा रेडक्रस सोसाईटी बिराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ८ महिला र ३१ पुरुष गरि ३९ जनाले रक्तदान गरेका छन ।

संस्थाको निति अनुसार प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको संस्थाका अध्यक्ष मिलराम चौधरीले जनाए ।

प्रकाशित मिति: Dec 7, 2019

प्रतिक्रिया दिनुहोस्